Submitted on: Wed, 08/01/2018 - 14:56
यस गाउँपालिकालाई वहुक्षेत्रीय पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवक (volunteer) को आवश्यकता परेकोले निर्धारित बमोजिमको योग्यता, अनुभव र यस गाउँपालिका भित्र स्थायी बसोबास भएको नेपाली नागरिकलाई यस सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र रित्त्पुर्वकको निबेदन दिनु हुन यो सुचना जारी गरिएको छ l <