FAQs Complain Problems

सूचना तथा समाचार

घर बहालमा लिने सम्बन्धी सूचना

राजगढ गाउँपालिकाको कार्यालय  सन्चालन को  निम्ति घर बहालमा लिने सम्बन्धी सूचना

स्वयंसेवक आवश्यकता सम्बन्धि सूचना

यस गाउँपालिकालाई वहुक्षेत्रीय  पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवक (volunteer)  को  आवश्यकता परेकोले निर्धारित बमोजिमको योग्यता, अनुभव र यस गाउँपालिका भित्र स्थायी  बसोबास भएको नेपाली नागरिकलाई यस सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र रित्त्पुर्वकको निबेदन दिनु हुन यो सुचना जारी गरिएको छ l <

दस्तावेज: 

अब राजगढ गाउँपालिका

बेल्हिचपेना गाउपालिकाको नाम र केन्द्र परिवर्तन भई २०७५/०१/१४  देखि गाउपालिकाको नाम राजगढ कायम गरिएको छ भने केन्द्र नर्घौ कायम गरिएको छ |

Pages