FAQs Complain Problems

स्वयंसेवक आवश्यकता सम्बन्धि सूचना

यस गाउँपालिकालाई वहुक्षेत्रीय  पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवक (volunteer)  को  आवश्यकता परेकोले निर्धारित बमोजिमको योग्यता, अनुभव र यस गाउँपालिका भित्र स्थायी  बसोबास भएको नेपाली नागरिकलाई यस सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र रित्त्पुर्वकको निबेदन दिनु हुन यो सुचना जारी गरिएको छ l 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि