FAQs Complain Problems

संक्षिप्त परिचय

राजगढ गाउँपालिका पुर्बी नेपालको सगरमाथा अन्चल अन्तर्गत सप्तरी जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो | बि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा सप्तरी जिल्लामा झुट्की, बनैनिया, नर्गो,बेल्ही चपेना, फकिरा र मलेकपुर(१-४) गाउँ बिकास समितिहरुलाई राजगढ गाउँपालिका बनाईएको हो| राजगढ गाउँपालिकाको कूल क्षेत्रफल ४७.९ वर्ग कि.मी रहेको छ | यो गाउँपालिका ६ वडा मा विभाजन गरिएको छ | २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ | यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता  र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेस्वरी गाउँपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |

जन प्रतिनिधि