FAQs Complain Problems

७५/७६

स्वयंसेवक आवश्यकता सम्बन्धि सूचना

यस गाउँपालिकालाई वहुक्षेत्रीय  पोषण कार्यक्रमको लागि एक जना स्वयंसेवक (volunteer)  को  आवश्यकता परेकोले निर्धारित बमोजिमको योग्यता, अनुभव र यस गाउँपालिका भित्र स्थायी  बसोबास भएको नेपाली नागरिकलाई यस सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र रित्त्पुर्वकको निबेदन दिनु हुन यो सुचना जारी गरिएको छ l <

दस्तावेज: 

Pages